वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व त्रयोदशी - १३
महालेखा नियन्त्रक कार्यालयको आयोजनामा यहि मिति २०८२।०२।११ मा कोष तथा लेखा नियन्त्रक कार्यालय भक्तपुर कटुञ्जेको सभाहलमा हुन गइरहेको CGAS र RMIS सम्बन्धी तालिममा संघीय तथा स्थानीय तहका लेखा समूहका कर्मचारीहरुलाई उपस्थिती भइदिनुहुन अनरोध ।